‘लो क्याप’बाट ‘हाई क्याप’ मा ओइरिंदै लगानीकर्ता !
काठमाण्डौ । धितोपत्र बजारमा लो क्याप (साना बजार पूँजीकरण भएका कम्पनीहरू) बाट हाई क्याप (ठूला बजार पूँजीकरण भएका कम्पनीहरू) तर्फ लगानीकर्ताहरु ओइरिन थालेका छन् ।
लो क्याप(साना बजार पूँजीकरण भएका कम्पनीहरू) मा नाफा बुक गरेसँगै केही दिनयता बजारमा हाई क्याप (ठूला बजार पूँजीकरण भएका कम्पनीहरू) मा लगानीकर्ताहरु ओइरिएका हुन् । लगानीकर्ताहरु ओइरिएसँगै हाई क्याप स्टकहरुमा...